काठमाडौँ, पुस २७ गते । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि खेलिएको अभ्यास खेलमा नेपालले अमेरिकामाथि जित निकालेको छ ।आइतबार भएको खेलमा नेपालले अमेरिकालाई चार विकेटले हरायो...