२७ पुस, काठमाडौं । बाँकेमा एक बालिका बलात्कृत भएको घटनाको जाहेरी दरखास्त सनाखत गर्न आउन प्रहरीले अपिल गरेको छ । बालिका बलात्कार भएको भन्दै हुलाकमार्फत् जाहेरी आएको तर हुलाकमार्फत् आएको जाहेरी दरखास्त सनाखत गर्नुपर्ने कानुनी प्रावधान भए पनि पीडित पक्ष सम्पर्कमा नआउँदा अनुसन्धानमा असहज भएको भन्दै प्रहरीले एक सूचना निकाल्दै सम्पर्कमा आउन अपिल गरेको हो […]