२७ पुस, काठमाडौं । भेनेजुएलामा सैन्य आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई बन्दी बनाएको अमेरिकाले अन्य ल्याटिन अमेरिकी देशमा हस्तक्षेप गर्ने आशंका बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री मार्को रुबियोलाई क्युबाको राष्ट्रपति बनाउने एक पोस्टलाई सेयर गर्दै त्यसो भएमा आफू खुशी हुने बताएका हुन् । ट्रम्पको व्यक्तिगत स्वामित्व भएको सामाजिक सञ्जाल ट्रुथ सोसलमा […]