काठमाडौं । सांगीतिक समूह ‘कुटुम्ब’ ले बुढानिलकण्ठमा प्रस्तुति दिएको छ । त्यहाँको चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ब्याण्डले लाइभ प्रस्तुति दिएको हो । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको ब्याण्डले साँझ ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक प्रस्तुति दिएको थियो । सो अवसरमा ब्याण्डले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने […]