अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहलीको कीर्तिमानी २८ हजार रन पूरा

२७ पुस, काठमाडौं । भारतका स्टार क्रिकेटर विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २८ हजार रन पूरा गरेका छन् । आइतबार भइरहेको न्युजिल्यान्डसँगको पहिलो एकदिवसीय खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन् । यस खेलअघि उनी २७ हजार ९७५ रनमा थिए। आजको खेलमा २५ रन जोडेपछि उनले २८ हजार रन पूरा गरे । २८ हजार रन पूरा […]