ढिक्री बनाउँदै थारु महिला

माघी पर्वको अवसरमा आइतबार आयोजना गरिएको 'गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२ (थारु सम्बत २६४९)' का सहभागीहरूलाई थारू परिकारको स्वाद चखाउन घोराही - १७ गुलरियाका  थारू महिलाहरू ढिक्री बनाउँदै । गुलरिया टोल विकास संस्थाको मुख्य आयोजनामा तथा सौरा बगालको सहआयोजनामा आज दाङको घोराही उपमहानगरपालिका-१७ स्थित शहिद नेत्रलाल पार्कमा महोत्सवको आयोजना गरिको छ । तस्बिर :  रासस