चुनावको मुखमा देखिन थालेको नक्कली नोट कारोबारको जोखिम

निर्वाचन निजिकिँदा पैसाको फ्लो बजारमा बढ्ने हुँदा त्यही मौकामा नक्कली नोट घुसाएर कारोबार गर्ने पुरानै शैली रहेको नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राई बताउँछन् ।