२७ पुस,काठमाडौं । काठमाडौंको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा आइतबार टिम च्याम्पियन बनेको छ । जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा ढल्कोले ७ स्वर्ण र १ रजत जित्यो । यसैगरी नुवाकोटको पोखरी तेक्वान्दो डोजाङ २ स्वर्ण, ३ रजत र २ […]