करातेकी सानुमाया सम्मानित

२७ पुस, काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी सानुमाया थिङलाई आइतबार नगदसहित सम्मान गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै चन्द्रागिरी नगरपालिकासँगै देशको गौरव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएबापत दशौं स्मृति दिवसका अवसरमा सानुमायालाई सम्मान गरिएको हो । विश्व कराते च्याम्पियनसिपमा छनोट हुँदै प्रतिस्पर्धा गरेकी काता खेलाडी सानुमायाले दक्षिण एसियाली कराते च्याम्पियनसिप, […]