एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु, १८० खेलाडी सहभागी

२७ पुस, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार ‘प्लेयर ट्रायल्स’ सुरु भएको छ । यसमा उत्कृष्ट प्रदर्शन गर्दै एनेकएल ड्राफ्टमा स्थान बनाउन १ सय ८० खेलाडी उत्रिएका छन् । नेपाली कबड्डीमा व्यावसायिक प्रतियोगिता प्रारम्भ गरेको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले दोस्रो सिजनको लागि दर्ता भएका ५१२ जना खेलाडीमध्ये […]