२७ पुस, बुटवल । नेपाल जियोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा निर्वाचित भएका छन् । जियोलोजिकल सोसाइटीको दोस्रो राष्ट्रिय सम्मेलन अन्तर्गत बुटवलमा सम्पन्न १३औं साधारणसभाले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जियोलोजिकल सोसाइटी प्राणी शास्त्रमा स्नातकोत्तरदेखि विद्यावारिधि गरेका प्राज्ञिकहरूको साझा संस्था हो । सोसाइटीको उपाध्यक्षमा राजेन्द्र सुवाल, महासचिवमा डा. विष्णुप्रसाद भट्टराई, […]