प्रशान्त तामाङको शवलाई दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटीए सरकारले सोमबार नयाँ दिल्लीबाट प्रशान्तको शवलाई दार्जिलिङ लैजाने भएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा अहिले शल्यपरिक्षणको काम चलिरहेको जानकारी प्रशान्त निकट कलाकार राजेश घतानीले दिए । उनका अनुसार, प्रशान्तको मृत्युको खबर पाउने वित्तिकै अहिलेका उनका […]