२७ पुस, काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ । काठमाडौ महानगर-११ स्थित थापाथालीमा रहेको एकेडेमीको आफ्ने चेस हलमा आयोजित प्रतियोगितामा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० जना खेलाडी सहभागि छन् । प्रतियोगिताको पहिलो दिन शीर्ष वरीयताका अभिक शाहले अनरेटेड सूर्यप्रताप सिंह […]