विशेष महाधिवेशनको पक्षमा खुले २ हजार ६६२ प्रतिनिधि, कुन प्रदेशबाट कति ?

विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौंमा सम्पन्न भइसकेको छ । भोलि बिहान १० बजेबाट बन्दसत्र सुरु हुने जानकारी गराइएको छ ।