न्युजिल्यान्डसँगको पहिलो ओडिआईमा भारतको जित

२७ पुस, काठमाडौं । न्युजिल्यान्डसँगको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा भारतले जित हासिल गरेको छ । आइतबार वदोदरामा भएको पहिलो ओडिआईमा भारत ४ विकेटले विजयी भएको हो । न्युजिल्यान्डले दिएको ३०१ रनको लक्ष्य भारतले १ ओभर बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले ९१ बलमा ९३ रन बनाए । कप्तान शुभमन […]