कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए निर्वाचन आयोगले के गर्छ ?

राजनीतिक दलसम्बन्धी ऐन अनुसार, महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए आयोगले पदाधिकारीहरूको विवरण अद्यावधिक गर्नुपर्छ । अर्को पक्षले त्यसमाथि प्रश्न उठाए आयोगले आधिकारिक पक्षको निर्क्यौल गर्नुपर्छ ।