गोकर्ण दयाल बैतडी, पुस २८ गते । फस्फोराइटसहित आठ वटा खानीको धन्सार जस्तो जिल्ला भए पनि दुई वटा स्थानीय तहसहित बैतडी देशका १० वटा गरिब जिल्लाको सूचीमा परेको छ । राष्ट्रिय तथ्याङ्...