पशुसेवा कार्यालयको जग्गा अदालतलाई दिएकोप्रति आपत्ति

ललितपुर, पुस २८ गते । उपत्यकाका तीन जिल्लाका किसानलाई पशुपन्छीको सेवा दिन २००६ सालमा स्थापना भएको पशु सेवा कार्यालयको जग्गा र भवन अदालतलाई हस्तान्तरण गर्न नहुने सरोकारवालाले उल्लेख...