पाँच गुणा बढे हवाई यात्रु , गत वर्ष पैँसट्ठी लाखले गरे यात्रा

काठमाडौँ, पुस २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा लिने यात्रुको सङ्ख्या दिन दुई गुणा, रात चार गुणाका दरले बढ्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार...