औषधि परीक्षणको गति दश लाख गुणा बढाउने एआईमा आधारित भर्चुअल प्लेटफर्म
पहिले यस्ता परीक्षण गर्न धेरै वर्ष लाग्थ्यो, तर ड्रगक्लिपको सहयोगले यो काम एक दिनमै गर्न सकिन्छ । यसले क्यान्सर, सङ्क्रामक रोग र दुर्लभ रोगका लागि नयाँ औषधि विकासलाई धेरै छिटो र प्रभावकारी बनाएको छ ।