नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रूपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रूपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८० रूपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ २७ प...