सर्लाही समाचारदातासर्लाही, पुस २८ गते । सर्लाहीका तरुल उत्पादक किसानले यस वर्ष तरुलको उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यावसायिक तरुल खेती हुने जिल्लाको बागमती र बरहथवा नगरपाल...