२७ पुस, काठमाडौं । निर्वाचन क्षेत्र बाहिर रहेका मतदाताहरूलाई पनि प्रत्यक्ष र समानुपातिक मतदानमा सहभागी गराउने सरकारको योजना अन्ततः अलपत्र परेको छ । सरकारले अन्तर निर्वाचन क्षेत्र मतदानका लागि अध्यादेश जारी गर्ने, त्यसका आधारमा निर्वाचन आयोगलाई अन्तरनिर्वाचन क्षेत्र मतदानको व्यवस्थापन गर्न लगाउने योजना थियो । तर राष्ट्रपति कार्यालयबाट अघि बढ्न नसक्ने संकेत पाएपछि सरकारले अध्यादेश […]