आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौँ, पुस २८ गते । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो तरा...