काठमाडौँ, पुस २८ गते ।नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ ।कांग्रेस विशेष महाधिवेशन सचिव...