२८ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो १०० र प्याज हरियो प्रतिकिलो ५० रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ७०, […]