२८ पुस, काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । गएराति साउदी अरेबियाको जेद्दाहमा भएको फाइनलमा रियल मड्रिडलाई ३–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो। यो बार्सिलोनाको लगातार दोस्रो सुपर कप उपाधि हो । गत संस्करणको फाइनलमा पनि बार्सिलोनाले रियल मड्रिडलाई नै हराएर उपाधि जितेको थियो । निकै रोमाञ्चक फाइनल खेलमा बार्सिलोनाका लागि […]