संसद्को गरिमा र भूमिका

संसद् लोकतन्त्रको मुटु हो । जहाँ जनताको आवाज कानुन बन्छ, जसले राज्यको दिशा निर्देश गर्छ । संसद् आफैँ केही होइन । त्यहाँ जनताबाट निर्वाचित भएर पुग्ने व्यक्तिको समुच्चय संसद् हो । त्...