सामान्यतया उमेरका हिसाबले पाका उमेरका व्यक्तिलाई ज्येष्ठ नागरिकका रूपमा परिभाषित गर्न सकिन्छ । ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा २ (क) अनुसार ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक ज्य...