जंकफुडले मस्तिष्कमा निम्त्याउने गम्भीर असर, थाहा पाए तपाईं चकित पर्नुहुन्छ

के तपाईं पनि जंकफुड, जस्तै बर्गर, पिज्जा, फ्रेन्च फ्राइज खाएर आफ्नो भोक मेटाइरहनु भएको छ? यदि हो भने, सचेत हुनुहोस्।  किनकि हालै गरिएको एक अध्ययनले यो देखाएको छ कि यस्ता खानेकुराले मस्तिष्कको कार्यक्षमता र व्यवहारमा गम्भीर असर पुर्‍याउँछ। यसबाट मस्तिष्क प्रभावित हुन सक्छ। जंकफुडको बारेमा पहिले नै सचेत गराइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा सबैभन्दा धेरै मृत्यु हृदय रोगका कारण हुन्छ। जसको एक कारण जंकफुड पनि हो। अमेरिकी अल्जाइमर एसोसिएशनको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको एक अनुसन्धानमा यसो भनिएक...