इन्डोनेशियाले एलन मस्कको कम्पनी एक्स एआईको च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएको छ। एआईमार्फत बनाइएका यौन सामग्री र डीपफेक तस्वीरहरूका कारण इण्डोनेसिया सरकारले यस्तो कदम चालेको बताएको छ । योसँगै इण्डोनेसिया ग्रोकमाथि प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको छ । इन्डोनेशियाका सञ्चार तथा डिजिटल मन्त्री मेउत्या हाफिदका अनुसार बिनाअनुमतिका बनाइएका यौन डीपफेकहरूबाट मानवअधिकार, मानिसको प्रतिष्ठा र डिजिटल क्षेत्रको सुरक्षा […]