नेपाली कांग्रेसमा महाभारत- धृतराष्ट्रबाट देउवाले सिक्नुपर्ने पाठ

महाभारतको युद्धले केवल हस्तिनापुर तहसनहस मात्र गरेन, उतिबेलाको द्वापर युगको पूरा दुनियाँ नै त्यसबाट प्रभावित भएको थियो। त्यसैले आन्तरिक द्वन्द्वलाई बेवास्ता वा अत्यधिक बढाउने प्रवृत्ति नेपाली कांग्रेसको लोकतान्त्रिक संरचनालाई कमजोर पार्छ।