शंकर केसीसल्यान, पुस २८ गते । सल्यानमा एकजना प्रहरी हवल्दार मृत फेला पर्नुभएको छ ।जिल्ला प्रहरी कार्यालयमा कार्यरत हवल्दार ४१ वर्षीय भीमबहादुर केसी कार्यकालकै ओछ्यानमा मृत भेटिनुभए...