आजकल बेलुकीका भेटघाट तथा ह्याङ्गआउटहरूको स्वरूप पूर्ण रूपमा फेरिएको छ । एक समय थियो जब महफिल भन्नासाथ व्यापक मात्रामा मदिरा र धुम्रपान अभिन्न अंग थियो । तर, नवयुवा पुस्ता अर्थात् जेनजीले त्यस्तो पार्टी संस्कृतिको परिभाषा नै बदलिदिएको छ । अब मादक पदार्थको नशामा रहनु मात्रै पार्टीको र रमाइलो तथा कूल बन्नुको मानक रहेन । बरु […]