त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली (तनहुँ), पुस २८ गते । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोल...