यसरी हुँदैछ कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रको तयारी

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र केही समयपछि सुरु हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । त्यसका लागि अहिले हलको व्यवस्थापन गर्न थालिएको छ । प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको […]