स्याङ्जा समाचारदाता स्याङ्जा, पुस २८ गते । कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ आर्थिक सहायता दिने भएको छ । जनसङ्ख्याको घट्दो दरलाई रोक्ने,...