२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ । सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फेलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् । ‘सामाजिक सञ्जालमा केही व्यक्तूरुले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं […]