मेरो बिहेमा रेडियो नेपालबाट दिनभर मेरै गीत बजेपछि काठमाडौंमा हल्लीखल्ली

उहाँले मलाई भन्नुभयो ‘के हो मुनालजी, असार ५ र ६ गते त तपाईंकै मात्र गीतहरू बजेछन् रेडियोमा । के गरेको त्यस्तो ? मलाई त मन्त्रालयमा स्पष्टीकरण दिनुपर्यो नि ।’