रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

प्रवीण कुमार शर्मा रौतहट, पुस २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । प्रतिनिधि सभा सदस्य...