२८ पुस, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष दुई स्थानमा रहेका दुई मिलान क्लब इन्टर र एसी मिलान बराबरीमा रोकिएका छन् । दुई मिलान क्लब बराबरीमा रोकिँदा उपाधि होड अझ खुल्ला भएको छ । इन्टरले दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा नापोलीसँग २-२ को बराबरी खेलेको हो । इन्टरका लागि फेडेरिको डिमार्को र […]