बन्द सत्रमा पुगे विश्वप्रकाश शर्मा

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्द सत्र स्थलमा पुगेका छन् । बन्द सत्रमा सहभागी हुन शर्मा केहीबेर अघि मात्रै बन्द सत्र स्थल भृकुटीमण्डप पुगेका हुन् । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरू पनि धामधम पुग्न थालेका छन् । आइतबारदेखि जारी विषेश महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज […]