आर्सनल एफए कपको चौथो चरणमा, युनाइटेड बाहिरियो

२८ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोली आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको खेलमा आर्सनलले पोर्ट्समाउथलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले ह्‍याट्रिक गरे भने एक गोल उपहार पाएको थियो । खेलको तेस्रो मिनेटमा पोर्ट्समाउथले कोल्बी बिशोपले गोल गर्दै अग्रता […]