कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं, पुस २८ गते । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशन प्रचारप्रसार...