पार्टी विभाजन रोक्न लागिपरेका छौं : नेता बडू

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरू लागिपर्ने बताएका छन् । सोमबार बिहान नेता डा. शेखर कोईराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पार्टी विभाजन हुन लाग्यो र कसरी जोगाउने भन्ने चिन्ता सबैलाई रहेको पनि बताए । ‘हामी सबैको चिन्ता पार्टी विभाजन नहोस् भन्ने […]