२८ पुस, काठमाडौं । राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई पनि नेतृत्वदायी भूमिका, रोजगारी तथा आत्मनिर्भरताका अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । बौद्धिक अपांगताका अभिभावक महासंघ नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले लगानी, बजेट तथा योजनासहितको अवसर उपलब्ध गराउँदा अपांगता भएका व्यक्तिहरूले आफ्नो क्षमता प्रमाणित गर्दै परिवार, समाज र […]