कांग्रेस विशेष महाधिवेशनको चहलपहल (फाेटाे फिचर)

काठमाडौं, पुस २८ गते । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गर्नुभएको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डप...