मन्त्रिपरिषद् बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बैठक बसेको हो ।