गोल्डेन ग्लोब्समा ‘वान ब्याटल आफ्टर एनदर’ र ‘ह्याम्नेट’ को वर्चस्व

लस एन्जलस । ८३ औं ‘गोल्डेन ग्लोब अवार्ड’ मा कट्टरपन्थी राजनीतिलाई ब्यंग्य गर्ने फिल्म ‘वान ब्याटल आफ्टर एनदर’ र विलियम शेक्सपियरको जटिल घरेलु जीवनको झलक दर्शाउने ‘ह्याम्नेट’ ले शीर्ष पुरस्कार जितेका छन् । “वन ब्याटल आफ्टर एनदर’ संगीत वा हास्य विधातर्फ उत्कृष्ट फिल्म बन्दा ‘ह्याम्नेट’ फिल्म ड्रामातर्फ उत्कृष्ट बन्यो । “वन ब्याटल आफ्टर अनदर’ र […]