सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

२८ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेरदेखि बैठक चलिरहेको हो । यो नियमित बैठक हो ।